महोत्तरीको विवादित क्षेत्रमा फागुन ८ गते कांग्रेसको अधिवेशन

नेपालभ्युज

महोत्तरीको विवादित क्षेत्रमा फागुन ८ गते कांग्रेसको अधिवेशन

जनकपुरधाम । महोत्तरीमा विवादित रहेको क्षेत्रमा नेपाली कांग्रेसको अधिवेशन ८ फागुनमा हुने भएको छ।

जिल्लाको मनरासिस्वा नगरपालिका-८, बल्वा नगरपालिका र क्षेत्र नम्बर ३ को अधिवेशन विवादका कारण स्थगित रहेकोमा ८ फागुनमा निर्वाचन प्रक्रियाबाट टुंगो लगाउने तय भएको हो।

केन्द्रीय सदस्य (तत्कालीन जिल्ला अध्यक्ष) महेन्द्र राय यादवले पिपरा गाउँपालिका स्थित रामनारायण विद्यालयको प्राङ्गणमा क्षेत्रको निर्वाचन गर्ने दुवै पक्षबीच सहमति भएको जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved