महराजगञ्ज-चप्पल कारखाना सडक विस्तार सुस्त (तस्वीरहरू)

नेपालभ्युज

महराजगञ्ज-चप्पल कारखाना सडक विस्तार सुस्त (तस्वीरहरू)

काठमाडौं । चक्रपथ विस्तारको दोस्रो खण्डअन्तर्गत महराजगञ्ज-चप्पल कारखाना सडक विस्तार कार्य सुस्त गतिमा चलेको छ ।

डिभिजन सडक कार्यालय मिनभवनले २०८१ फागुनमा एम/एस अम्बुजा – काली एस.के. जेभीसँग २०८२ आषाढभित्र सक्ने गरी सम्झौता गरिए पनि तोकिएको समयमा काम सकिने छाँट देखिएको छैन ।

महराजगञ्ज चोकदेखि चप्पल कारखाना सम्मको करिब ७ सय मिटर सो सडक सर्भिस लेनसहित १० लेनको बन्ने छ । अहिले सो सडक विस्तार अन्तर्गत कर्वस्टोन लगाउने, चप्पल कारखाना चोक क्षेत्रमा नाला बनाउने काम भइरहेको छ ।

 तस्वीर – नेपाल फोटो लाइब्रेरी

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved