भीम रेग्मी भीम रेग्मी

सामाजिक अन्तर्दृष्टि र कथात्मक सघनता बोकेको उपन्यास ‘९६ गड्डी’

नेपाली उपन्यास लेखनको समकालीन परिदृश्यमा लेखक प्रकाश तिवारी एक सशक्त र विवेकी लेखकको रूपमा स्थापित छन् । ‘परित्यक्त’, ‘निलोफर’ र ‘निहारिका’ जस्ता चर्चित उपन्यासपछि उनका नयाँ उपन्यास ‘९६ गड्डी’ २०८१ ले पाठक–माझ फेरि एकपटक उनको प्राज्ञिक दृष्टि, सामाजिक सरोकार...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved