जावेदा खातुन जावेदा खातुन

‘जनताको जीवन जोगाउने काममा पर्याप्त बजेट दिनुपर्छ’

सांसदहरूको मुख्य भूमिका कानुन निर्माण गर्ने हो । जनतालाई हामीले  हाम्रो विधायकी भूमिका बुझाएका छैनौँ । हामीले नै हाम्रो भूमिका र सीमितताबारे जनतालाई नबुझाउँदा उनीहरू पनि  हाम्रो मूल्यांकन कानुन निर्माणका आधारमा गर्दैनन् । हाम्रो मूल्यांकन आयोजना निर्माणका आधारमा हुन्छन्...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved