कांग्रेस पदाधिकारी बैठक बस्दै

नेपालभ्युज

कांग्रेस पदाधिकारी बैठक बस्दै

सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । कांग्रेस सभापति शेरबहादुर देउवानको बूढानीलकण्ठस्थित निवासमा बैठक बस्ने भएको हो । महाधिवेशन गर्न नसकेका पार्टीका भ्रातृ संगठनबारे निर्णय लिन यो पदाधिकारी बैठक बोलाइएको हो ।

बैठकमा सत्ता गठबन्धनका विषयमा पनि छलफल हुनेछ । यो बैठकमा राष्ट्र बैंकको गभर्नर नियुक्तिमा भइरहेको ढिलाइबारे पनि छलफल हुनेछ । साथै पार्टीको क्रियाशील सदस्यता वितरण तथा नवीकरणका विषयमा पनि छलफल हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved