भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला (तस्वीरहरू)

भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला (तस्वीरहरू)

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजनामा १०औं संस्करणको ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आज (बिहीबार)देखि भृकुटीमण्डपमा सुरु भएको छ ।

वैशाख २९ गतेसम्म चल्ने मेलामा नेपालसहित चीन, बङ्गलादेश र टर्कीका व्यवसायीहरूको ८८ वटा स्टल रहेको छ ।

चीनबाट पावर ट्रान्समिसन इक्विपमेन्ट, इलेक्ट्रोनिक्स, अटोमोबाइल्स, फूड एण्ड बेभरेज, किचनवेयर, गार्मेन्ट्स र स्मार्टवाच प्रदर्शनीमा राखिएका छन् भने बङ्गलादेशबाट गार्मेन्ट्सका स्टलहरू राखिएका छन् ।

मेलामा करिब २० हजार स्वदेशी तथा विदेशी अवलोकनकर्ताको उपस्थिति रहने अपेक्षा गरिएको छ ।

हेरौं तस्वीर –


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved