सागर घले सागर घले

स्ववियु चुनावले आफ्नो औचित्य पुष्टि गरोस्

चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको चुनावका लागि क्याम्पसहरूमा धमाधम तयारी भइरहेको छ । चुनावी मिति नजिकिएसँगै उम्मेदवारले विद्यार्थी सम्झिन थालेका छन् । अरू बेला ओझेलमा पर्ने र चुनावमा अधिक सक्रियता देखाउने नेताप्रति आजित छन्, आम विद्यार्थी ।...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved