बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

नेपालभ्युज

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा केहीबेर अघिदेखी मन्त्रिपरिषद् बैठक सुरु भएको हो ।

सोमबारको बैठकमा मन्त्रालयका नियमित एजेण्डाका विषयमा छलफल हुने बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved