स्टेवार्ट प्रेष्ट स्टेवार्ट प्रेष्ट

ट्रम्पको ‘५१औं राज्य’ बनाउने धम्की र क्यानडाली प्रतिरक्षाको रणनीति

ट्रम्पले बदनियतपूर्ण ढङ्गले जानाजान र बारम्बार क्यानडाको स्वतन्त्र र राष्ट्रिय पहिचानको अपमान गरिरहेका छन् । उनको अवधारणाले क्यानडाको सार्वभौमसत्तालाई खुला चुनौती दिन्छ । क्यानडाले पनि त्यसै अनुरूपको जवाफ दिनैपर्ने हुन्छ ।

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved