तस्वीरमा साफ महिला च्याम्पियनसिप

तस्वीरमा साफ महिला च्याम्पियनसिप

काठमाडौं । सातौँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप सुरु भएको छ ।

उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले उद्घाटन गरेका हुन् ।

उद्घाटन खेलमा भारत र पाकिस्तानबीच प्रतिस्पर्धा भइरहेको छ ।

प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश सहभागी रहेको एन्फाले जनाएको छ । साविक विजेता बङ्गलादेशसहित भारत र पाकिस्तान समूह ‘ए’ मा छन् भने समूह ‘बी’ मा नेपालसँगै भुटान, श्रीलङ्का र माल्दिभ्स छन् ।

भोलि शुक्रबार नेपाल भुटानसँग भिड्नेछ । प्रतियोगिताको फाइनल खेल कात्तिक १४ गते हुनेछ ।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved