गौशाला धर्मशालामा महानगरले राख्यो आफ्नो ब्यानर

नेपालभ्युज

गौशाला धर्मशालामा महानगरले राख्यो आफ्नो ब्यानर

काठमाडौं । काठमाडौं महानगर प्रहरी बलले गौशालाको धर्मशालामा महानगरको बोर्ड राखेको छ ।

माडवाडी सेवा समितिको विरोध प्रर्दशनबीच महानगरले आफ्नो बोर्ड राखेको हो । सो क्रममा नगर प्रहरी र माडवाडी सेवा समितिबीच धकेलाधकेल भएको थियो ।

महानगर प्रहरी, वडाध्यक्ष, पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिबीच भएको वार्तामा सहमति जुट्न नसकेपछि महानगर प्रहरीले जबरजस्ती खाली गराउने प्रयास गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved