मेचु-परेश आए ‘लैजाउन कान्छा’ लिएर (भिडिओसहित)

नेपालभ्युज

मेचु-परेश आए ‘लैजाउन कान्छा’ लिएर (भिडिओसहित)

काठमाडौं । गायिका मेचु धिमाल र गायक परेश राई ‘लैजाउन कान्छा’ गीत लिएर आएका छन् ।

‘मेचु धिमाल’ युट्यूबबाट सोमबार सार्वजनिक भएको गीतको शब्द लिलाराज काम्बाङले लेखेका हुन् ।

कम्पोज/एरेञ्जको काम पुश्कर सुनुवारले गरेका छन् भने मिक्स/मास्टरिङ सागर संसार राईले गरेका हुन् ।

गीतको भिडिओमा मेचु-परेश नै फिचर्ड छन् ।

पूर्वेली भाकामा आधारित भएर बनेको गीतले प्रेम बोलेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved