प्रधानमन्त्रीले साउन ६ गते देशवासीलाई सम्बोधन गर्ने

नेपालभ्युज

प्रधानमन्त्रीले साउन ६ गते देशवासीलाई सम्बोधन गर्ने

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले स‌ंसदबाट देशवासीलाई सम्बोधन गर्ने भएका छन् ।

ओलीले  आगामी साउन ६ गते आइतबार बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीको हैसियतमा देशवासीका नाममा सम्बोधन गर्न लागेको  नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पुष्टि गरे ।

उनले भने, ‘साउन ६ गते प्रधानमन्त्रीज्यूले संसदबाट देशवासीलाई सम्बोधन गर्ने तयारी गर्नुभएको छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved