धारा ७६ (२)बमोजिम ओलीको नेतृत्वमा सरकार गठन हुन्छ : कांग्रेस

नेपालभ्युज

धारा ७६ (२)बमोजिम ओलीको नेतृत्वमा सरकार गठन हुन्छ : कांग्रेस
फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसले आगामी सरकार संविधानको धारा ७६ (२) बमोजिम बन्ने बताएको छ ।

शुक्रबार बसेको संसदीय दलको बैठकले सो निष्कर्ष निकालेको प्रमुख सचेतक रमेश लेखकले बताए ।

‘संविधानको धारा ७६ (२) बमोजिम एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन हुनेछ ।’ उनले भने ।

साथै, बैठकले राष्ट्रिय सहमतिको सरकार बनाउने सहमतिलाई अनुमोदन गरेको पनि लेखकले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved