मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु, दुईजना घाइते

नेपालभ्युज

मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु, दुईजना घाइते
सांकेतिक तस्वीर।

काठमाडौं । नवलपरासीको मध्यविन्दु नगरपालिकामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गएराति भएको दुर्घटनामा अन्य दुईजना घाइते भएका छन् ।

मध्यविन्दु–११ दमारचोकस्थित भित्री सडकमा दमारबाट तमासपुरतर्फ जादै गरेको मोटरसाइकल दुर्घटनाहुँदा घाइते भएका ३० वर्षीय अनिल विकको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

घाइते २५ वर्षीय अजय ठकुरीको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । मोटरसाइकल चालक २८ वर्षीय कृष्णबहादुर विक पनि घाइते भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved