सीएभीए ‘बिच भलिबल’मा पुरुष टोली पनि उपविजेता

नेपालभ्युज

सीएभीए ‘बिच भलिबल’मा पुरुष टोली पनि उपविजेता

काठमाडौं । नेपाली पुरुष टोली सीएभीए ‘बिच भलिबल’ प्रतियोगितामा उपविजेता बनेको छ । यसअघि महिला टोली पनि उपविजेतामै सीमित भएको थियो ।

बंगलादेशको कक्स बजारमा शुक्रबार बिहान भएको फाइनलमा नेपाल माल्दिभ्ससँग २–० को सेटमा पराजित भएको हो ।

खलाडीद्वय मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडी माल्दिभ्ससँग २१–१३ र २१–१९ ले हारेको थियो । महिला टोली बिहीबार फाइनलमा श्रीलंकासँग हारेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved