अब्दुस मियाँले गरे मतदान

नेपालभ्युज

अब्दुस मियाँले गरे मतदान

गोरखा । अब्दुस मियाँले मतदान गरेका छन् । गोरखा २ बाट उम्मेदवारी दिएका उनले चम्पावती मावि, निवारेमा मतदान गरेका हुन् ।

उनी माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आमने-सामने भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved