आहा ! धरहरा (तस्वीरहरू)

नेपालभ्युज

आहा ! धरहरा (तस्वीरहरू)

काठमाडौं । धरहरा परिसर पुन:निर्माणपछि थप आकर्षक र व्यवस्थित बनेको छ ।

सफा बाटो, हरियाली पार्क, र ऐतिहासिक संरचनाहरूको संयोजनले यो क्षेत्र राजधानीको प्रमुख पर्यटकीय गन्तव्य बन्न पुगेको छ । स्थानीय नागरिकदेखि पर्यटकसम्मको बाक्लो उपस्थिति यहाँको सौन्दर्य र महत्त्वलाई झल्काउँछ ।

 

तस्वीर – नेपाल न्युज बैंक


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved