पाटन क्याम्पसमा स्ववियु निर्वाचन : बिहानैदेखि मतदान (तस्वीरहरू)

नेपालभ्युज

पाटन क्याम्पसमा स्ववियु निर्वाचन : बिहानैदेखि मतदान (तस्वीरहरू)

ललितपुर । पाटन संयुक्त क्याम्पसमा आज (शनिबार) स्वतन्त्र विद्यार्थी युनियनको नयाँ नेतृत्वका लागि मतदान जारी छ ।

मतदान बिहान ८ः१५ बजेदेखि सुरु भएको हो ।

गत चैत ५ गते हुन नसकेको निर्वाचन आजका लागि सारिएको थियो ।

उच्च अदालतको अन्तरिम आदेशपछि क्याम्पसमा विद्यार्थी संगठनहरूसहितको बैठकले आज निर्वाचन गराउने सहमति गरेका थिए ।

यसअघि चुनावमा धाधली भएको भन्दै अनेरास्ववियु र नेविसङ्घका विद्यार्थीबीच कुटाकुट भएको थियो ।

यसैले आज ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरि मतदान गरिँदै छ ।

तस्वीरहरू :


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved