अर्थमन्त्री पौडेल र भाजपाका विदेश विभाग प्रमुखबीच आपसी हितका विषयमा कुराकानी

नेपालभ्युज

अर्थमन्त्री पौडेल र भाजपाका विदेश विभाग प्रमुखबीच आपसी हितका विषयमा कुराकानी

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच शुक्रबार बिहान अर्थ मन्त्रालयमा भेट भएको हो ।

त्यस अवसरमा द्विपक्षीय सम्बन्ध, आपसी हितलगायत विषयमा कुराकानी भएको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved