विष्णुप्रसाद पौडेल

८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य हावादारी प्रमाणित भयो : पूर्वअर्थमन्त्री पौडेल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले अघिल्लो सरकारले लिएको ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य हावादारी  प्रमाणित भएको दाबी गरेका छन् । मंगलवार तथ्याङ्क विभागले सार्वजनिक गरेको आर्थिक वृद्धिको प्रक्षेपणबारे बुटवलमा  प्रतिक्रिया दिँदै पूर्वअर्थमन्त्री पौडेलले यस्तो दाबी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved