ललितपुर महानगरले भन्यो – भोलिदेखि सामुदायिक विद्यालय सञ्चालन गर्नू

नेपालभ्युज

ललितपुर महानगरले भन्यो – भोलिदेखि सामुदायिक विद्यालय सञ्चालन गर्नू

काठमाडौं । ललितपुर महानगरपालिकाले भोलि (मङ्गलबार) देखि सबै सामुदायिक विद्यालय सञ्चालन गर्न पत्राचार गरेको छ ।

महानगरले परिपत्र जारी गर्दै नियमित पठनपाठन, विद्यार्थी भर्नालगायतका शैक्षिक क्रियाकलाप पूर्णरूपमा सञ्चालन गर्न भनेको हो ।

सर्वोच्च अदालतबाट देशभरका बालबालिकालाई विद्यालयमा नियमित पठनपाठन गर्न पाउने हकबाट वञ्चित नगर्नू/नगराउनू भन्ने आदेशसमेत महानगरले स्मरण गराएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved