एमालेको ‘यूथ सेलिब्रेसन’ (तस्वीरहरू)

एमालेको ‘यूथ सेलिब्रेसन’ (तस्वीरहरू)

काठमाडौं । नेकपा एमालेले लोकतन्त्र दिवसको अवसरमा आयोजना गरेको ‘यूथ सेलिब्रेसन’मा युवाहरू प्रदर्शनी मार्गमा भेला भएका छन् ।

लोकतन्त्र दिवसलाई जनताले जितेको दिनको अवसरमा एमालेले कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा एमालेले ४० वर्षमुनिका युवाहरूलाई सहभागी हुन अपिल गरेको छ । आजको कार्यक्रममा करिब एक लाख युवा उतार्ने एमालेको दाबी छ ।

हेरौं तस्वीर –

  


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved