आज पनि सडकमा उत्रिए शिक्षक (तस्वीरहरू)

आज पनि सडकमा उत्रिए शिक्षक (तस्वीरहरू)

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले बिहीबार पनि शान्तिपूर्ण आन्दोलन गरेका छन् ।

माइतीघर मण्डलामा भेला भएर नारा लगाउँदै शिक्षकहरू बबरमहलस्थित आर्कवृजसम्म आएका थिए ।

त्यहाँबाट फेरि माइतीघरमै फर्किएर आन्दोलन गरिरहेका छन् ।

हेरौँ, तस्वीर –

    


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved