नाच्दै गाउँदै आन्दोलनमा शिक्षकहरू (तस्वीरसहित)

नाच्दै गाउँदै आन्दोलनमा शिक्षकहरू (तस्वीरसहित)

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले शान्तिपूर्ण आन्दोलन गरेका छन् ।

माइतीघर मण्डलामा भेला भएर नारा लगाउँदै शिक्षकहरू बबरमहलस्थित आर्कवृजसम्म आएका थिए ।

त्यहाँबाट फेरि माइतीघरमै फर्किएर उनीहरु नाच्दै गाउँदै शान्तिपूर्ण रुपले आन्दोलन गरिरहेका छन् ।

हेरौँ, तस्वीर –

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved