बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

नेपालभ्युज

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । बालुवाटारमा मन्त्रिपरिषद बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको सचिवालयले जानकारी दिएको छ ।

राजावादीको आन्दोलन हिंस्रक बनेपछि प्रधानमन्त्री ओलीले दिउँसो आकस्मिक रुपमा बैठक बोलाएका हुन् । साँझ ८ बजेका लागि बोलाइएको बैठक दुई घण्टा ढिलो भएको बताइएको छ ।

राजावादीको आन्दोलनमा २ जनाको मृत्यु हुनुका साथै  घर, महल, पसल, सरकारी कार्यालय, पार्टी कार्यालय र सञ्चार गृहमाथी  तोडफोड र आगजनी भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved