समाजवादी मोर्चाको जुलुस त्रिपुरेश्वरबाट भृकुटीमण्डपतर्फ

नेपालभ्युज

समाजवादी मोर्चाको जुलुस त्रिपुरेश्वरबाट भृकुटीमण्डपतर्फ

काठमाडौं । काठमाडौंमा आज (शुक्रबार)  गणतन्त्र पक्षधर र राजसंस्था पक्षधरले छुट्टाछुट्टै प्रदर्शन गरिरहेका छन् ।

राजतन्त्र पक्षधरको प्रदर्शन तीनकुनेमा बिहान ११ः३० बजे सुरु भएको थियो ।

गणतन्त्र पक्षधर समाजवादी मोर्चाको प्रदर्शन भने मध्यान्ह १२ बजे भृकुटीमण्डमा सुरु भएको छ ।

अहिले एउटा टोली त्रिपुरेश्वरमा भेला भएर भृकुटीमण्डपतर्फ जाँदै छ । जसमा नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा  पनि सहभागी छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved