माइतीघरमा नारा : कता हिँडेको बिजुली मारेर, कुलमान फालेर ! (तस्वीरहरू)

माइतीघरमा नारा : कता हिँडेको बिजुली मारेर, कुलमान फालेर ! (तस्वीरहरू)

काठमाडौं । कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाएको थियो । त्यसको विरोधमा मङ्गलबार बिहानदेखि विभिन्न स्थलमा प्रदर्शन भइरहेको छ ।

‘नेपाली जनता’ नामक संस्थाले पनि माइतीघरमा  प्रदर्शन गरेको छ । उनीहरुले कता ‘हिँडेको बिजुली मारेर, कुलमान फालेर’, ‘लोडसेडिङ चाहिँदैन, कुलमानलाई हटाउन पाइँदैन’लगायतका नारा लगाएका छन् ।

हेरौँ तस्वीर –

    


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved