टुँडिखेलमा राष्ट्रिय प्रजातन्त्र दिवस, यस्तो देखियो २५ तस्वीरमा

टुँडिखेलमा राष्ट्रिय प्रजातन्त्र दिवस, यस्तो देखियो २५ तस्वीरमा

काठमाडौं । ७५औं ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी मनाइएको छ ।

प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना भएको कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी भएका छन् ।

कार्यक्रममा मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न सङ्घर्षमा जीवन उत्सर्ग गरेका ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ।

हेरौँ, तस्वीर –

      


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved