सामाजिक सञ्जाल विधेयकविरुद्ध शान्ति समाजको प्रदर्शन (तस्वीरहरू)

सामाजिक सञ्जाल विधेयकविरुद्ध शान्ति समाजको प्रदर्शन (तस्वीरहरू)

काठमाडौं । सरकारले राष्ट्रिय सभामा दर्ता गराएको सामाजिक सञ्जाल नियमन गर्न बनेको विधेयकमा भएका विवादास्पद प्रावधानविरुद्ध मानव अधिकार तथा शान्ति समाजले शुक्रबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ ।

प्रदर्शनकारीहरूले अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार गर्ने गरी विधेयकमा राखिएका प्रावधानहरू संशोधन हुनुपर्ने माग राखेका छन् ।

प्रदर्शनमा शान्ति समाजका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो ।

तस्वीरहरू:-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved