खानेपानीको पाइप फुट्दा बबरमहल क्षेत्र डुबानमा (तस्वीरहरू)

खानेपानीको पाइप फुट्दा बबरमहल क्षेत्र डुबानमा (तस्वीरहरू)

काठमाडौं । बबरमहलस्थित जिल्ला अदालत अगाडि मेलम्ची खानेपानीको मुख्य पाइप फुट्दा सडक जलमग्न भएको छ ।

पाइप फुट्दा निस्किएको पानीले बबरमहल क्षेत्रमा सवारी आवागमन प्रभावित भएको छ । पैदलयात्रुलाई हिँडडुल गर्न समस्या परेको छ ।

उक्त पानी वन परिसर, विशेष अदालत, जिल्ला अदालतलगायतका सरकारी कार्यालयमा पसेको छ । सुरक्षाकर्मीले केहीलाई डोरीको सहायतामा उद्धार गरिरहेका छन् ।

हेरौँ, तस्वीरहरू-

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved