१७ सहसचिवको सरुवा, हेर्नुहोस् सूची

नेपालभ्युज

१७ सहसचिवको सरुवा, हेर्नुहोस् सूची

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १७  सहहसचिवको सरुवा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्‌ बैठकले विभिन्न मन्त्रालयमा कार्यरत सहसचिवको सरुवा गरेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सरुवा हुनेमा भन्सार महानिर्देशकदेखि आन्तरिक राजश्व विभागसम्मका महानिर्देशक छन् ।

हेर्नुहोस् सूची-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved