बझाङका पत्रकार सिंहमाथि चक्कु प्रहार

नेपालभ्युज

बझाङका पत्रकार सिंहमाथि चक्कु प्रहार

काठमाडौं । बझाङका पत्रकार ललितबहादुर सिंहमाथि चक्कु प्रहार भएको छ ।

नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा बझाङका अध्यक्ष सिंहमाथि सोमबार राति चक्कु प्रहार भएको हो ।

उनीमाथि केही व्यक्तिहरूले कुटपिट तथा चक्कु प्रहार भएको पत्रकार महासङ्घ जिल्ला शाखा बझाङले जनाएको छ ।

घटनाको तत्काल छानबिन गरी दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याउन पनि माग बझाङ शाखाले माग गरेको छ ।

चक्कु प्रहारबाट घाइते पत्रकार सिंहको अहिले उपचार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved