समाजवादी मोर्चाको बैठक जारी

नेपालभ्युज

समाजवादी मोर्चाको बैठक जारी

काठमाडौं । समाजवादी मोर्चाको बैठक बसिरहेको छ ।

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बैठक जारी छ ।

संसद् अधिवेशनको पूर्व सन्ध्यामा बैठक बसेको हो । आजको बैठकमा संसद्‌मा कसरी प्रस्तुत हुने तथा अध्यादेशको विषयमा पनि छलफल हुने बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved