कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइयो, १८ गते प्रतिनिधि सभामा अध्यादेश पेस गरिने

नेपालभ्युज

कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइयो, १८ गते प्रतिनिधि सभामा अध्यादेश पेस गरिने
फाइल फोटो

काठमाडौं । मङ्गलबार कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ ।

सोमबार सभामुख देवराज घिमिरेसँग प्रमुख दलका सचेतकहरूसँगको छलफलमा भोलि बिहान ११ बजे बैठक बस्ने तय भएको एमालेका मुख्य सचेतक महेश बर्तौँलाले जानकारी दिए ।

उनले १८ गतेको प्रतिनिधि सभा बैठकमा सरकारले ल्याएको अध्यादेश पेस हुने बताए ।

‘१८ गतेको प्रतिनिधि सभा बैठकमा सबै अध्यादेश पेस हुनेछ । २२ गते ती सबै अध्यादेश निर्णायार्थ पेस गरिनेछ ।’ बर्तौँलाले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved