अध्यादेश

अध्यादेश निस्क्रिय भएपनि मिटरब्याज पीडितलाई न्याय दिन्छौँः गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अध्यादेश निस्क्रिय भएपनि मिटरब्याज पीडितलाई न्याय दिलाएर छाड्ने बताएका छन् । आईतवार नयाँ बानेश्वरस्थित मिटरब्याज पीडित धर्नास्थलमा पुगेर सम्बोधन गर्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । उनले अध्यादेश निस्क्रिय भएपनि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved