एमालेको स्पष्टोक्ति – नागरिकको सहजताका लागि अध्यादेश ल्याइएको हो

नेपालभ्युज

एमालेको स्पष्टोक्ति – नागरिकको सहजताका लागि अध्यादेश ल्याइएको हो

काठमाडौं । नेकपा एमालेको संसदीय दलले सरकारले ल्याएको ६ वटा अध्यादेश नागरिकलाई सहज सेवा प्रदान गर्न ल्याइएको स्पष्टीकरण दिएको छ ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा बुधबार एमालेको संसदीय दलले विज्ञहरू समेतलाई बोलाएर अध्यादेश ल्याउनुको उद्देश्य र त्यसको आवश्यकताबारे आफ्ना पार्टीका सांसदहरूलाई जानकारी गराएको थियो ।

एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले केही नेपाल ऐनहरुलाई संशोधन गरेर अध्यादेश जारी गरी नागरिकको सहज सेवा प्रदान गर्न, लगानीको वातावरण राम्रो बनाउन, सहकारीको समस्या समाधान गर्न नेपालको संविधानको सीमाभित्र रहेर अध्यादेश ल्याइएको सांसदहरुलाई जानकारी गराए ।

अध्यादेशको प्रतिरक्षा गर्न एमालेका सांसदलाई प्रशिक्षण


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved