माघीमा एकैदिन नौ लाख रुपैयाँको घोंघी बिक्री

नेपालभ्युज

माघीमा एकैदिन नौ लाख रुपैयाँको घोंघी बिक्री

काठमाडौं । माघी पर्वको अवसरमा कालीमाटी फलफूल तथा तरकारी बजारबाट एकैदिन नौ लाख रुपैयाँ बराबरको घोंघी बिक्री भएको छ । व्यवसायीका अनुसार मंगलबार एकैदिन ६० क्विन्टल घोंघी बिक्री हुँदा नौ लाख रुपैयाँ आम्दानी भएको हो ।

थारू समुदायले मनाउने माघी (माघे सक्रान्ति) पर्वमा घोंघीको बिक्री बढ्छ । आज माघे सक्रान्ति मगर, थारु लगायत अन्य जातिहरूले पनि विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved