नेपाल एकीकरणकर्ताको स्मरण गर्दै प्रधानमन्त्रीले भने– पृथ्वीनारायणसँगै सबै पुर्खाप्रति उच्च सम्मान

नेपालभ्युज

नेपाल एकीकरणकर्ताको स्मरण गर्दै प्रधानमन्त्रीले भने– पृथ्वीनारायणसँगै सबै पुर्खाप्रति उच्च सम्मान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३०३ औँ पृथ्वी जयन्तीका अवसरमा नेपाल एकीकरणका अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गरेका छन् ।

एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायणको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा प्रधानमन्त्री ओलीले उनीसँगै त्यस अभियानमा योगदान दिएका सबै पुर्खाहरूको स्मरण गरेका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत दिएको सन्देशमा भनेका छन्, ‘राज्य एकीकरणको नेतृत्व गर्नुहुने पृथ्वीनारायण शाह र त्यस अभियानमा आफ्नो ज्यानको प्रवाह नगरी होमिने हाम्रा पुर्खाहरूमा उच्च सम्मान व्यक्त गर्दछु ।’

राष्ट्रपति पौडेलले गरे पृथ्वीनारायणको शालिकमा माल्यार्पण (फोटोफिचर)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved