नवलपुरमा पुल भासिएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध

नेपालभ्युज

नवलपुरमा पुल भासिएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध

काठमाडौं । पूर्वी नवलपरासीमा पुल भासिएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

विनय त्रिवेणी गाउँपालिका– २ स्थित विनय खोलाको पुल भासिएपछि पूर्वपश्चिम राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको  प्रहरीले जनाएको छ ।

राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक बाटोका बारेमा  छलफल भइरहेको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved