पूर्वी नवलपरासी

एकै स्थानमा भेटियो नौ वटा बेवारिसे बम

कावासेती ।  पूर्वी नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका–५ को भेडी गाउँमा बेवारिसे अवस्थामा नौ वटा बम फेला परेका छन् । आइतबार दिउँसो बारीमा बम देखेपछि स्थानीयवासिन्दा त्रसित भएका थिए । बारीमा बम देखिएपछि स्थानीय जनप्रतिनिधिले प्रहरीलाई खबर गरेका थिए । स्थानीय बासिन्दा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved