सूर्यदर्शन सहकारी ठगी मुद्दा : आदेश लेख्दै न्यायाधीश, बाहिर सुरक्षा व्यवस्था कडा

नेपालभ्युज

सूर्यदर्शन सहकारी ठगी मुद्दा : आदेश लेख्दै न्यायाधीश, बाहिर सुरक्षा व्यवस्था कडा
फाइल तस्वीर ।

काठमाडौं । जिल्ला अदालत कास्कीमा सूर्यदर्शन सहकारी ठगी मुद्दामा आदेश लेखन कार्य भइरहेको छ ।

थुनछेक बहस सकिए लगत्तै आदेश लेखन कार्य भइरहेको अदालत प्रशासनले जनाएको छ ।

बिहीबार न्यायाधीश नीतिज राईको इजलासमा बहस सकिएको थियो ।

अब अदालतले आरोपितलाई पुर्पक्षका निम्ति थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा रिहामध्ये एक आदेश गर्नेछ ।

आदेश सुनाउने तयारीसँगै अदालतबाहिर सुरक्षा व्यवस्था कडा पारिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved