न्याय सेवा आयोगले गर्‍यो कर्मचारीहरूको सरुवा (सूचीसहित)

नेपालभ्युज

न्याय सेवा आयोगले गर्‍यो कर्मचारीहरूको सरुवा (सूचीसहित)

काठमाडौं । न्याय सेवा आयोगले आफू अन्तर्गतका कर्मचारीहरूको व्यापक सरुवा गरेको छ ।

आयोगले बुधबार  सचिव, सहसचिव, उपसचिव, शाखा अधिकृत, सरकारी वकिलसहित विभिन्न समूहमा सरुवाका साथै बढुवा  सिफारिस गर्ने निर्णय गरेको हो ।

आयोगले बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग काठमाडौंका सचिव लोकराज पराजुलीलाई महान्यायाधिवक्ता कार्यालयमा नायब महान्यायाधिवक्ताका रूपमा सरुवा  गरेको  छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved