काठमाडौं महानगरभित्रका १८ विद्यालयका नाम परिवर्तन (सूचीसहित)

नेपालभ्युज

काठमाडौं महानगरभित्रका १८ विद्यालयका नाम परिवर्तन (सूचीसहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका १८ वटा विद्यालयहरूको नाम परिवर्तन भएको छ ।

महानगरअन्तर्गत सञ्चालित संस्थागत विद्यालयहरूको नाम परिवर्तन भएको महानगरले जानकारी दिएको छ ।

नाम परिवर्तन हुनेमा  १८ वटा निजी विद्यालय, २ वटा शैक्षिक गुठीअन्तर्गत सञ्चालित विद्यालय र २ वटा स्थान परिवतर्न गर्न चाहने विद्यालयहरू रहेको महानगरको सूचनामा जनाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved