प्रहरी जवानले आफैँमाथि गरे गोली प्रहार

नेपालभ्युज

प्रहरी जवानले आफैँमाथि गरे गोली प्रहार
सांकेतिक तस्वीर।

काठमाडौं । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवानले आफैँमाथि गोली प्रहार गरेका छन् ।

प्रहरी जवान चक्रप्रसाद न्यौपाने आफैँले पेस्तोलमार्फत प्रहार गरेको गोली लागेर घाइते भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

निधारमा गोली लागेका  न्यौपानेलाई उपचारको लागि महाकाली अस्पतालमा भर्ना गरिएको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved