मनाङमा भूकम्प

नेपालभ्युज

मनाङमा भूकम्प

काठमाडौं । मनाङ केन्द्रबिन्दु भएर बिहीबार भूकम्प गएको छ । नेस्याङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्प बिहान ७ बजेर ३७ मिनेटमा गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

मनाङ आसपासका जिल्लामा समेत भूकम्पको धक्का महसुस भएको बताइएको छ ।

यसअघि बुधबार मात्र बझाङको धामेना आसपास केन्द्र बनाएर ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो भने यही स्थानलाई केन्द्र बनाएर मंगलबार पनि ४.३ रेक्टर स्केलको भूकम्प गएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved