नागरिक लगानी कोष र आइएमईबीच सेयर प्रत्याभूति सम्झौता

नेपालभ्युज

नागरिक लगानी कोष र आइएमईबीच सेयर प्रत्याभूति सम्झौता

काठमाडौं । नागरिक लगानी कोष र आइएमई लिमिटेडबीच सेयर प्रत्याभूतिसम्बन्धी सम्झौता भएको छ । मंगलबार आयोजित एक कार्यक्रममा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र आइएमईका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले उक्त सम्झौतामा हस्ताक्षर गरे ।

आइएमईले प्रतिशेयर  एक सयका दरले १२ लाख ५० हजार छ सय ६७ कित्ताबापतको रु १२ करोड ५० लाख ६६ हजार सात सय बराबरको शेयर निष्कासन गर्ने सम्बन्धमा कोषसँग प्रत्याभूति सम्झौता गरेको हो।

सम्झौताको अवधि छ महिनासम्म रहने कोषले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved