नागरिक लगानी कोष

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने

काठमाडौं । नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति गर्ने भएको छ । शेयर प्रत्याभूति गर्नेसम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र पाल्पा सिमेन्टको तर्फबाट कार्यकारी निर्देशक विष्णुकुमार अग्रवालले बिहीबार हस्ताक्षर गरेका छन् । पाल्पा सिमेन्टकोप्रति कित्ता...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved