मुग्लिन–पोखरा सडक स्तरोन्नति हुँदै : पुस २ सम्म प्रत्येक दिन १० घण्टा बन्द गरिने

नेपालभ्युज

मुग्लिन–पोखरा सडक स्तरोन्नति हुँदै : पुस २ सम्म प्रत्येक दिन १० घण्टा बन्द गरिने
फाइल तस्वीर ।

काठमाडौं । मुग्लिन–पोखरा सडकअन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ कोत्रे खण्डमा पॉच दिन सडक अवरुद्ध हुने भएको छ ।

जामुने बजारदेखि कास्कीको सेतीपुलसम्मको सडक स्तरोन्नति थालिएकाले आज (शुक्रबार)देखि पुस २ गतेसम्म १० घण्टा बन्द गर्न लागिएकाे हो ।

उक्त सडकमा प्रत्येक दिन बिहान ८ देखि सॉझ ६ बजेसम्म सवारी आवागमन बन्द हुने तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

साथै उक्त कार्यालयले वैकल्पिक बाटो प्रयोग गर्न यातायात व्यवसायी एवं यात्रीलाई अनुरोध गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved