मुग्लिन-पोखरा सडक

मुग्लिन-पोखरा सडकको पश्चिम खण्डमा पर्ने ७० मठमन्दिर भत्काइने, मुआब्जा निर्धारण

तनहुँ । मुग्लिन-पोखरा सडक विस्तार आयोजना अन्तर्गत तनहुँको पश्चिम खण्डमा करिब ७० वटा मठमन्दिर भत्किने भएका छन् । राजमार्गको सडक मापदण्डभित्र निर्माण गरिएका मठमन्दिरहरू भत्किने भएका आयोजनाले जनाएको छ । तनहुँ खण्डमा मात्रै बाह्र मन्दिर र दुई पार्क भत्किने...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved